सहमति कार्यान्वयन गर्न राजपाको माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ । राजपा अध्यक्ष मण्डलका सदस्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका … Continue reading सहमति कार्यान्वयन गर्न राजपाको माग